ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रलाई दिगो विकासको बाटोमा अघि बढाउन सरकार दृढतापूर्वक लागिपरेको बताएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन्।
प्रतिनिधिसभा बैठक बस्दैँछ ।
हालै एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिदा उनले गृह मन्त्रीमाथि यस्तो गम्भीर आरोप लगाएका हुन्।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताएका छन् ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् ।
गभर्नर डा विश्व पौडेलको पहिलो मौद्रिक नीति
.. ..