प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ ।
सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सभामुख देवराज घिमिरेले संसदको गतिरोध खुलाउने विषयमा प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका छन्n
प्रतिपक्ष दलहरूको संयुक्त बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माथी राजनीतिक प्रतिशोध राखिएको निष्कर्ष निकालेका छन् ।
संसारभरका देशहरू आफ्नो परमाणु शक्ति बढाउन व्यस्त रहेका छन्।
लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको गम्भिर आरोप लगाएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद् सुचारु हुने बताएका छन्
भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ ।
.. ..