प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको अभिव्यक्ति विवादमा परेको छ ।
संसद बैठक LIVE 🔴
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठक बस्दैँछ ।
सुन तस्करी प्रकरणमा फरार नेकपा माओवादी नेतृ पक्राउ परेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्नोत्तर गर्न नदिएका रास्वपाले संसद बैठक बहिस्कार गर्नु परेको कारण खुलाएका छन् ।
नेकपा माओवादी केन्द्रले सरकारले संसदलाई हेपेको आरोप लगाएका छन् ।
आज संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ।
गर्ने नै मौसमी राजनीति हो, फूल टाइम राजनीति गर्नै होइन।"
राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि संसदमा अबरोध गरिरहेको छ ।
रिबनको रङ रास्वपाको झन्डाको नीलो रङसँग मेल खाए पनि यसको गहिरो अर्थ रहेको जनाइएको छ।
.. ..