पुर्व राष्ट्रपति बिध्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्द पुर्ण संबाद भएको बताएकी छिन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले पार्टी सदस्यता नविकरण गरिसकेको बिषय अनावश्यक बिबादमा ल्याएको बताएकी छिन् ।
नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ ।
रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ ।
नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट सुरू भएको छ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व राष्ट्रपति बिधादेवी भण्डारी बिच भेटबार्ता सुरू भएको छ।
आफ्ना ‘राजनीतिक गुरू’ मोहन बैधको स्वास्थ्यस्थिति बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टोखा पुगेका छन् ।
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक रु १९,५५० निर्धारण गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रलाई दिगो विकासको बाटोमा अघि बढाउन सरकार दृढतापूर्वक लागिपरेको बताएका छन् ।
.. ..