उच्च अदालत तुल्सीपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ ।
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्ने सरकारी योजना तत्कालका लागि स्थगित भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध पुनः उच्च अदालत बुटवल पुगेका छन्।
नेपाल सरकार फेरि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न अग्रसर भएको छ।
नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत र चीनबिच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन्।
उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोगको तयारी भइरहेको चर्चा चलिरहेका बेला नेकपा एमालेका सांसदहरूले ‘खाली पानामा’ हस्ताक्षर गरेको खुलासा गरेका छन्।
यसको मुख्य कारण हो—उनको स्वास्थ्य गोपनीयता जोगाउनु।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्।
.. ..