राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सर्वोच्चको प्रमाण मिसिल झिकाउन आदेश भएको छ ।
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।
निवर्तमान महानिरीक्षक चन्द्र कुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।
सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
पोर्चुगल सरकारले कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गरेको छ ।
शिक्षामन्त्री महावीर पुनले क्यान्सर रोगको उपचारका लागि चाहिने औषधी रेडियो आईसोटोप उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउन पहल थालेको बताएका छन् ।
सरकार गठनको दुई महिना बितिसक्दा पनि सुशिला कार्कीसहित उनको मन्त्रिपरिषदका सदस्यहरुले सम्पत्ति विवरण सार्बजनिक गरेका छैनन् ।
भारतको विहारको विधानसभा चुनावमा रेकर्ड ६६.९१ प्रतिशत मतदान भएको छ ।
रेशम चौधरीको नयाँ दल निर्वाचन आयोग दर्ता भएको छ ।
पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
.. ..