शिक्षामन्त्री महावीर पुनले सङ्घीय सरकारबाट उपलब्ध गराइएका तलबका रकम कर्मचारी र बाल शिक्षकलाईअझैपनि न्यूनतम तलब नदिने स्थानीय सरकारहरूलाई कडा चेतावनी दिएका छन् ।
प्रधानमन्त्री शुशिला कार्की विरुद्ध दायर भएको अवहेलना मुद्दाको आज सर्वाेच्च अदालतमा सुरु सुनुवाई हुने भएको छ ।
सरकारसँगको सहमतिपछि दुर्गा प्रसाई नेतृत्वक राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आजका लागि घोषणा गरेको बन्द फिर्ता लिएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदैछ ।
निर्माण व्यवसाय विकास परिषद्बाट जेन—जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ ।
नेकपा एमालेका नेता महेश बस्नेतले बारा जान नपाएपछि यस प्रकारको अवरोधले विचलित नहुने टिप्पणी गरेका छन् ।
सरकारले क्यासिनोहरुलाई कडाइ गर्न नयाँ निर्देशन जारी गरेको छ ।
पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले देशमा आगो लागेको बेला झगडा गरेर बस्ने समय नभएको टिप्पणी गरेका छन् ।
फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्ने र प्रमाण पत्र लिने आज अन्तिम दिन रहेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहालको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् ।
.. ..