गगन थापाले पेश गरेको प्रतिवेदनमा जेन-जी विद्रोह र कांग्रेसको संकल्पमा के के छ ?
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै जेन-जी विद्रोह र कांग्रेसको संकल्प बारे पार्टीको धारणा प्रस्तुत गरेका छन् ।