भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको शपथ गरेका छन् ।
सर्लाही-४ बाट सांसद बनेका डा. अमेरेश कुमार सिंह मन्त्री नबन्ने भएका छन ।
यसमा दलित समुदायकी सीता वादीसहित पाँच जना महिला मन्त्रीले जिम्मेवारी पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन शाहलाई शुभकामना दिदै देश र जनताका एक्काइशौं शताब्दीका आकांक्षा पूरा गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकबाट बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।
.. ..