निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले उम्मेदवारको खर्च सीमा तोकेको छ ।
ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको एकीकरणलाई ऐतिहासिक सहमति भनेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङ मन्त्री पदमा रहेर रास्वपाको उपसभापति बनेको प्रतिप्रश्न उठाएका छन् ।
पुर्व गृहमन्त्री रमेश लेखकले आफु भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन पुगेका छन् ।
सञ्चारमन्त्री जगदिश खरेलले काठमाडौँ महानगरका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भएको सहमतिलाई नयाँ सुरुवात भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग शनिबार छलफल गर्ने भएकी छन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो सय दिनका १०१ कामको सूची सार्बजनिक गरेका छन् ।
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा टावर बनाएर पनि नेटवर्क नआउने तर यता सञ्चारमन्त्रीले फ्री वाईफाईको गफ छुटेको कटाक्ष गरेका छन् ।
प्रतिनिधि सभा पुनस्थापनाको माग गर्दै काँगेसका सांसदहरुले पेश गरेको रिटको आज संबैधानिक इजलासमा पेसी तोकिएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.