राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डिपी अर्याललाई सभामुखमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न माग गरेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एमसीसी खारेज गर्न माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई हनिमुन पिरियड नचाहिने बताएका छन् ।
नेकपा एमालेका नेता रामबहादुर थापाले रास्वपाको अघोषित नेतृत्वमा भदौ २३ र २४ को जेनजी आन्दोलन भएको आरोप लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् ।
आपतकालीन स्वास्थ्य अवस्था व्यवस्थापन गर्न एम्बुलेन्स सेवाको निरन्तरता, गुणस्तरीयता, व्यावहारिकता, वैज्ञानिकताका विषयमा आज काठमाडौँ महानगरपालिकाका छलफल भएको छ ।
संघीय संसद्को अधिवेशन चैत्र १९ गतेदेखि शुरु हुने भएपछि संघीय संसद् सचिवालयले तयारी शुरु गरेको छ ।
.. ..