डोलप्रसाद अर्याल(डिपी अर्याल) सभामुख निर्वाचित भएका छन् ।
हर्क साम्पाङले श्रम संस्कृति पार्टीले उपसभामुखमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अर्थ मन्त्रालयले वृद्ध भत्ता पाउने उमेरको विषयमा चलेका टिका टिप्पणीप्रति कुनै सत्यता नभएको स्पष्ट गरेको छ ।
सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा अर्यालको मात्र उम्मेदवार दर्ता भएको संसद सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभाको सभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले मनोयन दर्ता गराएका छन् ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन नेपाली कांग्रेसले समिति बनाएको छ ।
नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।
काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयलाई कडाइका साथ निर्देशन दिएको छ ।
मालपोत कार्यालय भरतपुरमा अनधिकृत रुपमा प्रवेश गर्ने १६ जना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ ।
.. ..