सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशकमा किरण पण्डितलाई नियुक्त गरिएको छ ।
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसम्बन्धी प्रकरणमा २६ चैतभित्र अनुसन्धान टुंग्याउन आदेश दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले अब संसद सिद्धान्तको हुने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई पोखराको फेवाताल किनारको जग्गा प्रकरणबारे स्पष्ट पार्न माग गरेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकलाई जिल्ला अदालत काठमाडौँले थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघले देशभर लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
.. ..