नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल खोल्न चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको विश्वसनीयता नभएको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखराममा कालोझण्डा देखाइएको छ ।
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ ।
भारतमा भएको आम निर्वाचनको नतिजामा सत्तारुढ दल भारतीय जनता पार्टीले बहुमत हासिल गर्न नसकेपछि गठबन्धनको सरकार बनाउनु पर्ने बाध्यता बनेको छ ।
काठमाडौँ । भारतको लोकसभाको निर्वाचनको अन्तिम परिणाम आएको छ ।
चुनावी नतिजा एक्जिट पोलले अनुमान गरेको भन्दा कडा हुनसक्ने प्रारम्भिक प्रवृत्तिले देखाएको भारतीय बजारको समग्र कमजोर मनोभावपछि अघिल्लो सत्रमा समूहका अधिकांश शेयर ५२ हप्ताको उचाइमा पुगेपछि मंगलबार अदानी समूहको स्टकमा तीव्र गिरावट आएको थियो।
काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनाको अहिलेसम्मको गणनामा भारतीय जनता पार्टीले बहुमत नल्याउने निश्चित भएको छ ।
काठमाडौंका मेयर बालेन्द्र शाह उर्फ बालेनले कमेन्ट गर्दा पूर्व प्रधानमन्त्री केपी ओलीकाे फेसबुक पोस्ट मा रियाक्सन, कमेन्ट र शेयरको बाढी आएको छ।
.. ..