सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा जवाफ दिने भएका छन्।
नेपाली काँग्रेसका नेता भिष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको स्वास्थ्य बारे संसदलाई जानकारी दिन माग गरेका छन् ।
श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा जवाफ दिनुपर्ने बताएका छन् ।
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको आर्थिक वर्ष २०८३ को नीति तथा कार्यक्रमले पुँजी बजार र शेयर लगानीकर्ताका लागि उल्लेखनीय सुधारका योजना अघि सारेको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार असफल भएको बताएका छन् ।
काठमाडौँ महानगरपालिकाले वाटर एटीएमको दुरुपयोग नगर्न आग्रह गरेको छ
रवि लामिछानेले सुकुम्बासी तथा भूमिहीन नागरिकको हक-अधिकार सुनिश्चित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरुलाई दिइरहेको प्रशिक्षण स्थलको बारेमा सांसद आशिका तामाङले प्रश्न उठाएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफु इतिहास बनाउन राजनीतिमा आएको बताएका छन् ।
सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
.. ..