नेप्सेमा आज पनि गिरावट आएको छ ।
नेप्से दोहोरो अंकले बढेको छ ।
नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज बुधबार नेप्से २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा पुगेर रोकिएको छ ।
नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज मंगलबार नेप्से २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेर रोकिएको छ ।
नेप्से परिसूचकमा आज अत्यधिक वृद्धि देखिएपछि तेस्रो सर्किट ब्रेकर लागू हुँदै शेयर बजार आजका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र वृद्धि भएपछि आज दोस्रो पटक सर्किट ब्रेकर लाग्दै शेयर कारोबार पुनः केही समयका लागि रोकिएको छ।
नेप्से १०.३० अंकले बढेको छ ।
नेप्सेमा २६.०५ अंकको गिरावट आएको छ ।
नेप्से आज दोहोरो अंकको गिरावट आएको छ ।
नेप्सेमा गिरावट आएको छ ।
.. ..