नेशनल लघुवित्त वित्तीय संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरु लाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोहि अबधिको तुलनामा बढेको छ।
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म ४.१५ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा ८२.७०% कम हो।
यदि तपाईंले NEPSE र SEBON दुबै ठाउँमा ईमेल पठाउनु भयो भने झनै प्रभावकारी हुने देखिन्छ।
सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँ घटेको छ ।
रु रु जलबिद्युत परियोजनाले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ।
चिलिमे हाइड्रोपावर कम्पनि लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ।
तेह्रथुम पावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ। पावर कम्पनीको को खुद नाफामा भारी वृद्धि भएको छ।
आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले रिडी पावरको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले साधारणसभा फागुन ६ गते अनमोल ब्यान्क्वेट, शंखमुलमा गर्दैछ। साधारणसभा बिहान ११ बजे बाट सुरु हुनेछ।
.. ..