आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य वृद्धि भएको छ । आज नेप्से ४.९२ अंकको वृद्धिसँगै बन्द भएको हो ।
छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ।
आज माघ २४ गते एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरछित गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म ४२.७७ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा १२.९०% बढी हो।
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म २.४८ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको सोहि अबधि भन्दा ६२.२५% कम हो।
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा वृद्धि भएको छ । आज नेप्से ९.४४ अंकको वृद्धिसँगै बन्द भएको हो ।
हिमालयन हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ। कम्पनीको यस त्रैमासिकमा खुद नाफा ऋणात्मक रहेको छ।
नेशनल लघुवित्त वित्तीय संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरु लाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोहि अबधिको तुलनामा बढेको छ।
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म ४.१५ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा ८२.७०% कम हो।
.. ..