नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर लगाउने निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।
भारतका सबैभन्दा ठूलो व्यापारिक समूह रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानीले लगातार छैटौँ वर्ष कम्पनीबाट कुनै तलब नलिएको विवरण सार्वजनिक भएको छ ।
सांसद महावीर पुनले राख्दै आएको माग बजेटमार्फत पुरा भएको छ ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि लगातार तीन दिन छलफल हुने भएको छ ।
सरकारले विदेशबाट वैधानिक माध्यममार्फत भित्रिने रेमिटेन्सलाई प्रोत्साहन गर्न नयाँ लटरी योजना ल्याएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सामाजिक सुरक्षा भत्तालाई थप न्यायोचित, प्रभावकारी र लक्षित बनाउने नीति अघि सारेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पुँजी बजार सुधार र आधुनिकीकरणका लागि महत्वपूर्ण घोषणा गरेको छ।
सरकारले नर्सहरूको रात्रिकालीन ड्युटी भत्ता दोब्बरले बढाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब बढाएका छन् ।
.. ..