बझाङमा ३८.४६ मेगावाटको माथिल्लो कालंगाड परियोजना बनाइरहेको सानिगाड हाइड्रो लिमिटेडले आज जेठ १८ गतेदेखि सर्वसाधारणका लागि ४६.७४ लाख कित्ता आईपीओ निष्काशन सुरु गरेको छ।
नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट राज्यको क्षमताअनुसार ल्याइएको दाबी गरेका छन्।
एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने क्रममा जलविद्युत क्षेत्रमा लगानी विस्तार बढाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पहिलो बर्ष सुशासनको बर्षको रुपमा लिएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको प्रश्नको जवाफ दिदैछन् ।
ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा फरार रहेका तुल्सी अधिकारीलाई नेपाल प्रहरीले पक्राउ गरी स्वदेश फर्काएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बारे आज पत्रकार सम्मेलन गर्दैछन् ।
.. ..