म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले शपथको टुंगो नभएको भन्दै आफू पुनः पुस्तक बेच्न निस्किएको बताएका छन् ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य आजपनि घटेको छ ।
खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ ।
सीताराम गोकुल मिल्क्सले उत्पादन गर्ने दुधको बिक्री रोक्का गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका केही देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असरस्वरुप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन् ।
सर्वोच्च अदालतले किशोरी साह कमललाई कालोसूचीबाट हटाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।
नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर बिक्री गर्ने निर्णय गरेको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का नवनिर्वाचित पदाधिकारीको पदभार हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
.. ..