नेप्सेमा आज सामान्य वृद्धि भएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा एक विमान ट्रकसँग ठोक्किँदा धेरै यात्रु घाइते भएका छन्।
बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ ।
मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै अमेरिकाले आफ्ना नागरिकका लागि विश्वव्यापी चेतावनी जारी गरेको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा गिरावट आउनेक्रम आज पनि जारी रहेको छ ।
कतारमा भएको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूमा तेल, मसला, कपडा र कार्पेट मुख्य रूपमा रहेका छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापारमा आयात १२.५४ प्रतिशतले बढेको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य आजपनि घटेको छ ।
इरानसँगको युद्धपछि विश्वका ठूला विमान सेवा कम्पनीहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ ।
.. ..