नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकबाट बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।
इरानसँगको युद्धका कारण विश्वभर कच्चा तेलको मूल्य बढिरहेको छ र निकट भविष्यमा यसको मूल्य घट्ने सम्भावना कम देखिएको विज्ञहरूले बताएका छन् ।
नेप्से दोहोरो अंकले बढेको छ ।
मध्यपूर्वमा जारी इजरायल इरान युद्धका कारण कच्चा तेलको आपूर्ति प्रणाली प्रभावित भएको छ ।
भारतको आन्ध्र प्रदेश राज्यको मार्कपुरम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ ।
.. ..