नेपाली कांग्रेसको शेरबहादुर देउवा समुह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।
नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले प्रतिनिधि सभामा टिकट नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसका सभापति गगन थापाले निर्वाचन आयोगको निर्णयले विधि विधानले प्रधानता पाएको, जय पराजयको विषय होइन नभएको भन्दै कुनै अलमल नपरेर संयम र जिम्मेवार बन्दै एकतावद्ध हुन आव्हान गरेका छन् ।
नेकपा एमालेका सचिव महेश बस्नेतले गगन थापा पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिनु दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार भएको टिप्पणी गरेका छन् ।
पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय नमान्ने बताएका छन् ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान गरेको छ ।
नेपाली कांग्रेसको विवाद बारे निर्वाचन आयोगले आजै निर्णय गर्ने तयारी गरेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ ।
गत भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख सहयोग उपलब्ध गराएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.