नेपाल-चीन सीमामा आएको विनाशकारी बाढीपछि तिब्बत क्षेत्रमा २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएको चिनियाँ अधिकारीले पहिलोपटक राष्ट्रियतासहितको विवरण सार्वजनिक गरेका छन् ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ मा रहेको चरौदी–घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म बाढी तथा विपद्का कारण १ हजार ९२४ जना सम्पर्कविहीन रहेका छन् ।
भारतले बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि १० टन मानवीय सहायता सामग्रीसहितको तेस्रो विमान काठमाडौँका लागि पठाएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म २७० जनाको शव फेला परेको छ ।
भारतले बाढी प्रभावित नेपालका लागि थप राहत सामग्रीसहितको विमान पठाएको छ ।
नेप्सेमा आज पनि गिरावट आएको छ ।
रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आज बिहान आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्ला प्रभावित भएका छन् ।
.. ..