काठमाडौं, ६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ ।
काठमाडौं, ६ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।
कायरो, ६ फागुन । इजिप्ट अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा सो मुस्लिम देश आफनो एक सहर बेच्न लागि परेको छ ।
फागुन ६ गते आइतबार, हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
काठमाडौँ, ५ फागुन । नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हासिल गरेको छ ।
काठमाडौं, ५ फागुन । चैटजीपीटीको निर्माता ओपनएआईले आर्टिफिसियल इन्टेलिजेन्सको संसारमा नयाँ उपकरण ल्याएको छ।
पोखरा, ४ फागुन । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो । त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन । त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर बनाएको छ ।
काठमाडौं, ४ फागुन । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
काठमाडौं, ४ फागुन। महिला लघुवित्तले वार्षिक साधारण सभा बोलाएको छ। सभा फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। यस वर्ष शेयरधनीहरुको हात खाली नै हुनेभएको छ किनभने कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.