नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियू) का अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) माथि गम्भीर आरोप लगाएका छन्।
काठमाडौंका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर प्रश्न गरेका छन्।
नेप्सेमा आज गिरावट आएको छ ।
भोजपुर । प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् ।
आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले साउन २७ गतेदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज (भदौ १६ गते) अन्तिम म्याद रहेको छ।
"चेक कस्तो खालको हो, व्यवसायिक कि व्यक्तिगत, यसको वर्गीकरण गर्न सकिने व्यवस्था हुनुपर्छ," उनले भनिन्।
जापानमा यो वर्षको पहिलो ६ महिनामा करिब ४० हजार मानिसहरु घरमा एक्लै मरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै उत्पादन गरिएको ग्रीन हाइड्रोजन इन्धनबाट चल्ने कारमा सवार भएका छन्।
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।
बलिवुडमा शाहरुख खान सबै भन्दा बढी धनी कलाकारको रुपमा अगाडी रहेका छन् । शुक्रबार सार्बजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरुख खानले इन्ट्री गरेका छन् ।
.. ..