नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।
सरकारले समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्ताको बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ ।
परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका अमृत झासम्बन्धी विषयमा इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा रिहा भएको अनौपचारिक सूचना सार्वजनिक गरिएको विषयमा क्षमायाचना गरेको छ ।
रूपन्देहीको मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ।
नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंशात्मक घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग र सोहि घटनामा राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदन छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको खोजी गर्दै पर्चा देखाएर विरोध गरेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२ चैत मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जाको आकार उल्लेख्य रूपमा बढेको छ ।
नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात उजुरी परेका छन् ।
राप्रपा नेता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् ।
.. ..