नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (मंगलबार) छापावाला सुन प्रतितोला रु १,८४,८०० मा कारोबार भइरहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरण मैत्री विकास निर्माणको आवश्यकतामा जोड दिएका छन् ।
टेक्नोलोजी दिग्गज माइक्रोसफ्टले मंगलबार घोषणा गर्यो कि उसले विश्वव्यापी रूपमा आफ्नो ३ प्रतिशत कर्मचारीलाई हटाउने भएको छ।
आइसिसी महिला टी–२० विश्वकपको एसियावाट नेपाल ग्लोबल छनोटमा परेको छ ।
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना) का महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सात दिन पछि आज सेयर बजार बढेको छ ।
गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरेको २५ करोड बराबरको मालिक पत्ता नलगाएको भन्दै आक्रोश पोखेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट माथि आज पनि 'हेर्न नभ्याउने'मा परेकाे छ ।
.. ..