सहकारी ठगी प्रकरणमा आफ्नो नाम दुरुपयोग भएको भन्दै नारायण पहराईले सर्वोच्च अदालतको पछिल्लो आदेशप्रति गम्भीर आपत्ति जनाएका छन्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न नपर्ने आदेश सर्वोच्च अदालतले जारी गरेको छ।
सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेश सदर गर्दै थुनामुक्त गर्न माग गरिएको उनकी पत्नी निकिता पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ।
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति असंवैधानिक र अयोग्य ठहर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन्।
अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।
साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ ।
डोनाल्ड ट्रम्प अहिले अमेरिकामा शासन गरिरहेका छन्, हरेक दिन नयाँ नयाँ निर्णय गरेर उनले विश्वलाई नै तरंगित बनाईरहेका छन् ।
नेपाल प्रहरीमा हिजाे साँझ भएको डीआईजी पदको बढुवालाई लिएर विवाद मचिएकाे छ ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको राजीनाको माग गरेका छन्।
.. ..