नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ।
एप्पलले अब भारतमा आईफोन निर्माणलाई तीव्र गतिमा विस्तार गरिरहेको छ र यसको प्रभाव अहिले प्रस्ट देखिन थालेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।
एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआइ र च्याटिङ एप टेलिग्रामबीच ठूलो साझेदारी भएको छ।
सरकारले सामाजिक सुरक्षा भत्ता पाउने उमेर हद बढाउने निर्णय गरेको छ।
सरकारले यस आर्थिक वर्षमा सरकारी कर्मचारीको तलब वृद्धि नगरेको भए पनि महँगी भत्ता भने बढाएको छ।
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि विद्यार्थीलाई लक्षित गर्दै ‘कमाउँदै–पढ्दै’ कार्यक्रमलाई प्राथमिकता दिने भएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न १० अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई ८६ अर्ब १ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
.. ..