स्वर्णिम वाग्लेले सरकारले गठन गरेको भिजिट भिसा छानबिन समितिलाई ‘टालटुले’ भन्दै त्यसको कडा आलोचना गरेका छन्।
इजरायली सरकारले डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएको छ ।
घुस लेनदेनको आरोप लागेपछि सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा छानबिनमा तानिएका छन्।
गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधि सभामा बोल्दै उक्त समितिलाई ९ बुँदे कार्यादेश दिइएको जानकारी गराएका हुन्।
बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ४५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
भिजिट भिसा प्रकरणमा सरकारद्वारा गठन गरिएको छानबिन समितिको राप्रपाले कडा विरोध गरेको छ।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गरिने बताएका छन्।
गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेशको सुनुवाई आज सर्वोच्च अदालतमा तोकिएको छ ।
नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ।
सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
.. ..