सिँचाइको दीर्घकालीन समस्यालाई समाधान गर्न मौलापुर नगरपालिकाले विशेष पहल अघि बढाएको छ।
शर्मिला वाइबा पुनः पक्राउ परेकी छिन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताएका छन ।
राजधानीमा आयोजित एक कार्यक्रमको दौरान उनले राति र दिउँसोको विद्युत आवश्यकतामा सोलर र ब्याट्रीले सहायता पुर्याउन सके जलविद्युतको बाध्यता हट्न सक्ने संकेत गरे।
सागर डिष्टिलरी लिमिटेडले आगामी साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको छ।
बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुला गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज साउन २० गते अन्तिम मौका हो।
नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा एक हप्ताभित्रै पुनः समस्या देखिएको छ
कक्षा १२ को परीक्षाफल आज (सोमबार) साँझ ५ बजे सार्वजनिक हुने भएको छ।
काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा पुनः प्राविधिक समस्या देखिएको छ।
.. ..