यो मूल्य हालसम्मकै उच्च दर हो, जसले दैनिक रूपमा नयाँ कीर्तिमान बनाउँदै गएको देखिन्छ।
चितवनको अग्रणी फोटो तथा कस्टमाइज्ड गिफ्ट सेवा प्रदायक डि मल्टी स्टुडियोले आफ्नो अफिसियल वेबसाइट लन्च गरेको छ
सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि भदौ २५ गतेदेखि आईपीओ (सार्वजनिक निष्काशन) खुला गर्ने भएको छ।
नेपाली बजारमा सुनको मूल्य लगातार नयाँ कीर्तिमान बनाउँदै उकालो लागिरहेको छ।
नेपाली बजारमा सुनचाँदीको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ ।
आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट वरिष्ठ न्युरोलोजिस्ट तथा सामाजिक अभियन्ता डा. लेखजंग थापा उम्मेदवार बनेका छन्।
यो योजना अन्तर्गत कम्पनीले कुल ४ अर्ब रुपैयाँ बराबरको ४० करोड इकाई निष्काशन गर्दैछ
नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म दसैँका लागि सुकिला नोट सटही गर्ने जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ ।
.. ..