श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने निर्णय गरेकी छिन्। एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनले सचिवालय, गाडी, सुरक्षाकर्मी आवासलगायतका सेवा अब नलिने बताइएको छ।
हेराफेरी ३ को विवाद अन्त्य गर्दै परेश रावलले फिल्ममा फर्किने भएका छन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नहरुलाई जोगाउन खोजिए झै भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन् ।
सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ ।
सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि असहमति प्रकट गर्दै आम जनता पार्टीका सांसद प्रभु साहले सो बिधेयक च्यातेका छन् ।
भ्रष्टचारको मुद्दा पछि निलम्बित भएका नेपाली कांग्रेसका सांसद मोहन बस्नेत अदालतमा हाजिर भएका छन् ।
यो सुविधाले लगानीकर्तालाई ब्रोकर अकाउन्ट खोल्नु अघि उचित निर्णय गर्न सहयोग पुग्नेछ।
माबिलुङ इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि आईपीओ आवेदन असार २२ गतेदेखि खुला गर्ने भएको छ।
मानिसहरू प्रायः तौल घटाउनको लागि सजिलो र छिटो समाधानहरू खोज्छन्, जसको कारण बजारमा बोसो घटाउने चक्कीहरू, सप्लिमेन्टहरू, पाउडरहरू र इंजेक्शनहरू पनि पर्छन।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.