आइतबार, एसवाई प्यानल नेपाल लिमिटेडको सर्वसाधारण समूहका लागि जारी गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएको छ।
पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले देशमा आगो लागेको बेला झगडा गरेर बस्ने समय नभएको टिप्पणी गरेका छन् ।
फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्ने र प्रमाण पत्र लिने आज अन्तिम दिन रहेको छ ।
नेपालले तराई आर्क ल्याण्डस्केपमा आरइडीडी प्लस उत्सर्जन न्यूनीकरण कार्यक्रम अन्तर्गत लगभग १.८८ मिलियन टन कार्बन डाइअक्साइड घटाउन विश्व बैंकको वन कार्बन साझेदारी सुविधाबाट ९.४ मिलियन डलर अर्थात् करिब एक अर्ब ३३ करोड २९ लाख ७१ हजार भुक्तानी प्राप्त गरेको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहालको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् ।
विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम मसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् ।
अमेरिकाले भारत, इरान, चीन, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र अन्य क्षेत्रका ३२ संस्था र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सर्वोच्चको प्रमाण मिसिल झिकाउन आदेश भएको छ ।
.. ..