अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ३१ निकाय खारेज गर्ने घोषणा गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।
सरकारले व्यक्तिगत आयकरमा ठूलो राहत घोषणा गर्दै न्यूनतम कर लाग्ने आयको सीमा दोब्बर बनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु गरेका छन् ।
नेपाली काँग्रेसका सभापति गगन थापाले गरिब हटाएर समस्या समाधान नहुने बताएका छन् ।
अमेरिका र इरानबीच युद्धविरामको अवधि लम्ब्याउने विषयमा वार्ताको सम्भावना बढेसँगै शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य घटेको छ ।
सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्ने आईपीओको आवेदन खुल्ने मिति परिवर्तन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुदैछ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
आज राष्ट्रिय योजना आयोगको पूर्ण बैठक र मन्त्रिपरिषद्को बैठकको बस्दैछ ।
.. ..