अमेरिकाको कनेक्टिकटमा ८३ वर्षीया वृद्धाको परिवारले हत्या-आत्महत्या मुद्दामा च्याटजीपीटीको भूमिकालाई लिएर ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर गरेको छ ।
अमेजनले भारतमा २०३० सम्ममा आफ्ना सबै भारतीय व्यवसायहरूमा ३५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई चिप विशाल एनभिडियालाई चीनमा एच २०० चिप बेच्न अनुमति दिने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्बजनिक गरिएको छ ।
भारतमा टेलिफोन जडानको कुल संख्या १२३ करोड नाघेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई मियामीमा अर्को वर्ष हुने जी२० शिखर सम्मेलनमा भाग लिन आमन्त्रित नगर्ने बताएका छन् ।
थाइल्याण्डमा भारी वर्षाका कारण धेरै शहर र नगरहरूमा ठूलो बाढी आएको छ ।
अनिल अम्बानीको समस्या दिनप्रतिदिन बढिरहेको छ ।
भारतमा डिजिटल व्यक्तिगत डेटा संरक्षण ऐन २०२३ पूर्ण रूपमा लागू गरिएको छ ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टी, अवामी लिगले उनलाई सुनाइएको मृत्युदण्डको विरोधमा आज देशव्यापी बन्दको आह्वान गरेको छ ।
.. ..