अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियरले दुई महिनामा लगभग आधा बरफ गुमाएको छ ।
भारतको दिल्लीको लाल किल्ला नजिकै कारमा भएको ठूलो विस्फोटमा परेर अहिलेसम्म आठ जनाको मृत्यु भएको छ ।
दिल्लीमा वायु प्रदूषणले लगातार बढिरहेको छ ।
अमेरिकी सिनेटरहरूले देशको इतिहासमा सबैभन्दा लामो सरकारी बन्द अन्त्य गर्न सक्ने सम्झौतालाई अनुमोदन गरेका छन् ।
कालमेगी आँधीले फिलिपिन्स र भियतनाममा अहिलेसम्म १९३ जनाको ज्यान लिएको छ ।
अमेरिकी कम्पनि टेस्ला इंकका शेयरधारकहरूले प्रमुख कार्यकारी अधिकृत एलन मस्कको लागि १ ट्रिलियन डलरको पारिश्रमिक प्याकेजलाई अनुमोदन गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
अक्टोबर १ मा सुरु भएको अमेरिकी सरकारी बन्दको आज ३७औं दिन भएको छ । यो अमेरिकी इतिहासको सबैभन्दा लामो बन्द हो ।
३४ वर्षीय जोहरान ममदानी १०० वर्षभन्दा बढी समयपछि न्यूयोर्कको सबैभन्दा कान्छो मेयर र पहिलो मुस्लिम तथा दक्षिण एसियाली-अमेरिकी मेयर बनेर नयाँ इतिहास बनाएका छन् ।
विश्वका ठूला प्राविधिक कम्पनीहरूलाई अचम्ममा पार्ने गरी गुगलले अन्तरिक्षमा आधारित एआई डाटा सेन्टर निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.