पश्चिम एसियामा बढ्दो तनावका बीच पाकिस्तानले इन्धन संकट बढेपछि देशभर कडा प्रतिबन्ध लागू गरेको छ ।
अमेरिकी प्रविधि कम्पनी ओरेकलले करिब ३० हजार कर्मचारीलाई एकैपटक जागिरबाट हटाएको छ ।
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त हुदा सवार २३ यात्रु र ६ चालक दलका सदस्य सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।
मृत्यु सामान्यतः शरीरको अन्त्यका रूपमा बुझिन्छ ।
भारत सरकारले इन्धन संकटका बीचमा पेट्रोल र डिजेलमा लाग्ने उत्पादन कर घटाएको छ ।
इरानसँगको युद्धका कारण विश्वभर कच्चा तेलको मूल्य बढिरहेको छ र निकट भविष्यमा यसको मूल्य घट्ने सम्भावना कम देखिएको विज्ञहरूले बताएका छन् ।
मध्यपूर्वमा जारी इजरायल इरान युद्धका कारण कच्चा तेलको आपूर्ति प्रणाली प्रभावित भएको छ ।
भारतको आन्ध्र प्रदेश राज्यको मार्कपुरम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ ।
इजरायलमा विभिन्न क्षेत्रमा भएका आक्रमणपछि थप क्षतिको विवरण सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्दै प्रति ब्यारेल १०० डलर नजिक पुगेको छ ।
.. ..