कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने भएको छ।
इजरायली अदालतमा भ्रष्टाचारका धेरै आरोपहरू सामना गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार पहिलो पटक बयान दिन अदालतमा हाजिर भएका छन् ।
बिट क्ववाइनकोमूल्य पहिलो पटक १ लाख डलरले नाघेको छ।
विश्वको सबैभन्दा सुन्दर भवन ताजमहलमा मंगलबार बम पड्काउने धम्की आएको छ ।
स्पेस एक्सका प्रमुख र सीईओ एलोन मस्कले आफ्नो निर्णय र नवीनताले संसारलाई सधैं चकित पारिरहेका छन्।
डिसेम्बर ५ बाट हलमा रिलिज हुन लागेको ‘पुष्पा २ द रुल’ रिलिज हुन चार दिन बाँकी छ ।
शाहरुख खानलाई किंग खान यसै भनिएको होइन् ।
दिल्ली ट्राफिक पुलिस लगातार प्रदूषण नियन्त्रण गर्न काम गरिरहेको छ।
अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको छ ।
गौतम अडानी भारतका दोस्रो धनी व्यक्ति हुन् ।
.. ..