उत्तरी छिमेकी चीनले विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध निर्माण गर्न स्वीकृत गरेको छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बलात्कारी, हत्यारा र अपराधीहरुलाई मृत्युदण्ड दिने वाचा गरेका छन् ।
ब्राजिलमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
साउथ सुपरस्टार अल्लु अर्जुनको घरमा उस्मानिया विश्वविद्यालय संयुक्त कार्य समितिको सदस्य भएको दाबी गर्ने व्यक्तिहरूको समूहले तोडफोड गरेको छ ।
मलेसियाले १० बर्ष अघि हराएको बिमान पुनः खोज्ने भएको छ ।
पेट्रोलियम पदार्थको भण्डारमा धनी साउदी अरबले अब अर्को ठूलो उपहार पाएको छ ।
अल्लु अर्जुनको ‘पुष्पा २’ को प्रिमियरमा फ्यानको मृत्युको विषयमा फेरी ठूलो खबर बाहिर आएको छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न अपिल गरेका छन् ।
भारतमा निर्वासन जीवन बिताइरहेकी बंगलादेशकी निर्वासित प्रधानमन्त्री शेख हसिनामाथि नयाँ समस्या परेको छ ।
चीनको राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व प्रशिक्षकलाई घुस लिएको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
.. ..