अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुस-युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्न खोजिरहेकै बेला उत्तर कोरियाले रुसमा युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेनमा रुसको आक्रमण अन्त्य गर्ने वार्ता धेरै अगाडि बढेको बताएका छन् ।
अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले धेरैजसो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) का कर्मचारीहरूलाई लामो समयका लागि बिदामा पठाएको छ ।
रुस–युक्रेन युद्धको सुरू भएको आज तीन वर्ष पूरा हुँदैछ ।
विश्वका आधाभन्दा बढी देश प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा युद्धको चपेटामा परिरहेका छन् ।
अमेरिकाको टेक्सासमा ११ वर्षीया बालिकाले आत्महत्या गरेको एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ ।
इजरायलले हमासले जारी गरेको सूचीमा रहेका ३३ बन्धकमध्ये ८ जना मारिएको बताएको छ ।
चिनियाँ भिडियो प्लेटफर्म टिकटक अमेरिकन कम्पनि माइक्रोसफ्टले खरिद गर्ने संकेत देखिएको छ ।
पृथ्वी भित्रको संरचना पाठ्यपुस्तकमा जस्तो सरल, स्पष्ट र सटीक अझै पनि छैन।
अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्।
.. ..