अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतामा आंशिक रूपमा प्रतिबन्ध लगाउन सर्वोच्च अदालतलाई अपील गरेका छन् ।
एलन मस्कको इन्टरनेट कम्पनी भारतीय बजारमा प्रवेश गरेको छ ।
एलन मस्कको इन्टरनेट कम्पनि स्टारलिंक भारतीय बजारमा प्रवेश गरेको छ ।
अमेरिकाले युक्रेन रुससँग युद्धविरामको लागि तयार भएको बताएको छ ।
अर्बपति व्यापारी तथा अहिले ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सको रकेट बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको छ ।
अमेरिकी अर्बपति व्यवसायी तथा ट्रम्प प्रशासनमा महत्वपूर्ण पदमा रहेका एलन मस्कले बाइडेन सरकारले अन्तरिक्ष यात्रीहरूको फिर्तामा ढिलाइ गरेको आरोप लगाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरूको रिहाइको विषयमा हमासलाई 'अन्तिम चेतावनी' दिएका छन् ।
विश्वका सबैभन्दा धेरै रक्तदाताहरू मध्ये एक जेम्स ह्यारिसनको मृत्यु भएको छ ।
अमेरिकाको विवादित भ्रमणपछि बेलायत पुगेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अर्को १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले प्रतिक्रिया जनाएको छ ।
.. ..