एप्पलले अब भारतमा आईफोन निर्माणलाई तीव्र गतिमा विस्तार गरिरहेको छ र यसको प्रभाव अहिले प्रस्ट देखिन थालेको छ।
एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआइ र च्याटिङ एप टेलिग्रामबीच ठूलो साझेदारी भएको छ।
टेक अर्बपति एलन मस्कले ट्रम्प प्रशासनको जिम्मेवारीवाट बाहिरिने घोषणा गरेका छन ।
डोनाल्ड ट्रम्प अहिले अमेरिकामा शासन गरिरहेका छन्, हरेक दिन नयाँ नयाँ निर्णय गरेर उनले विश्वलाई नै तरंगित बनाईरहेका छन् ।
पूर्व अमेरिकन राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ। सो क्यान्सर यतिखेर उनको हड्डीमा फैलिएको छ ।
‘कालो हरिण शिकार’ प्रकरणमा सलमान खानको समस्या अन्त्य हुने संकेत अझै देखिएको छैन्, बरू बल्झिने संकेत हालै देखिएको छ।
कतारले डोनाल्ड ट्रम्पलाई लक्जरी बोइङ ७४७–८ जम्बो जेट उपहारस्वरूप दिने भएको छ।
सरकारले मानवता विरुद्धको अपराध र राज्यलाई अस्थिर बनाउने प्रयास गरेको आरोपमा अवामी लिग र यसका सहयोगीहरूलाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) मा सुनुवाइ पूरा नभएसम्मका लागि आधिकारिक रूपमा प्रतिबन्ध लगाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजबाट साउदी अरबको भ्रमणमा जाने भएका छन् ।
हमासले गाजामा बन्धक बनाएका अमेरिकी नागरिक इडान अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ ।
.. ..