पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानमाथीकाे मुद्दामा आज सुनुवाई हुदैँछ ।
संसारको सबैभन्दा सानो देश भ्याटिकनले आर्थिक अभावको सामना गरिरहेको छ।
अवैधरुपमा अमेरिकामा पुगेका नेपालीलाई आज चार्टड जहाजमार्फत फिर्ता पठाउदैछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति मस्कबीचको सम्बन्धमा तिक्तता आएपछि ह्वाइट हाउसलाई लिएर ठूलो खुलासा भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीचको बयानबाजीको असर टेस्लाको शेयरमा परेको छ ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गरेका थिए ।
अमरताको विचार मानव सभ्यता को शुरुवातसँग जोडिएको छ।
बिगत लामो समय देखी देखि चलिरहेको रुस र युक्रेनबीचको द्वन्द्व अझै रोकिएको छैन ।
युक्रेनले ४१ रुसी लडाकु विमान नष्ट गरेको छ ।
च्याम्पियन्स लिगको फाइनल पछि पेरिसमा दंगा भएको छ ।
.. ..