दक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक १ हजार ५ सय दिराम, खाना खर्च ४ सय वा त्यसभन्दा माथि गरी कुल १ हजार ९ सय दिराम हुनुपर्छ ।
इजरायली सरकारले डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
जी–सेभेनको शिखर सम्मेलनमा इजरायल–इरान तनावप्रति चिन्ता व्यक्त
भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकप्टर दुर्घटनामा ७ जनाको ज्यान गएको छ।
एयर इन्डियाको एउटा विमान हिजो उड्ने बित्तिकै अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
स्पेनको एलिकेन्टेमा अवस्थित भिलेनाको खजानामा अहिलेसम्म गरिएको सबैभन्दा रहस्यमय खोजहरू प्रकाशमा आएको छ।
सुनको मूल्य वृद्धि र केन्द्रीय बैंकहरूको ठूलो खरिदले यसलाई विश्वव्यापी सञ्चित सम्पत्तिमा दोस्रो स्थानमा पुर्याएको छ।
बढ्दो व्यापारिक तनाव र नीतिगत अन्योलताको कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी आफ्ना पूर्वानुमानहरू कटौती गरेको छ।
अमेरिकाको लस एन्जलसमा ५ दिनदेखि जारी विरोध प्रदर्शनका कारण साँझ ६ बजेपछि कर्फ्यु घोषणा गरिएको छ।
.. ..