अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति दिएको छ ।
अमेरिकाको ट्रम्प सरकारले ६ भारतीय कम्पनीलाई इरानसँग पेट्रोलियम पदार्थको व्यापार गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ।
पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ ।
ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेसम्म ताइवान नजिकै ११ चिनियाँ सैन्य विमान, ७ नौसैनिक जहाज र १ सरकारी जहाजको गतिविधि रिपोर्ट गरेको छ।
रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको ठूलो भण्डार फेला पारेको दाबी गरेका छन् ।
भारतको प्रवर्तन निर्देशनालय (ईडीं) ले बिहीबार २९ सेलिब्रेटीविरुद्ध मुद्दा दर्ता गरेको छ।
गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको क्रममा सुरक्षामा लापरवाही गरेको भन्दै ६ गोप्य सेवा एजेन्टलाई निलम्बन गरिएको छ ।
थाइल्यान्डमा प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ। कम्बोडियासँगको सीमाविवादसम्बन्धी एक टेलिफोन वार्तामा उनको भनाइले राजनीतिक आक्रोश निम्त्याएपछि उनीमाथि मन्त्रिपरिषद् नैतिकता उल्लङ्घनको आरोप लाग्यो।
मानिसहरू प्रायः तौल घटाउनको लागि सजिलो र छिटो समाधानहरू खोज्छन्, जसको कारण बजारमा बोसो घटाउने चक्कीहरू, सप्लिमेन्टहरू, पाउडरहरू र इंजेक्शनहरू पनि पर्छन।
.. ..