एप्पलको लामो समयदेखि ढिलाइ भएको सिरी एआई लन्च अन्ततः २०२६ मा लन्च सुरु हुने अपेक्षा गरिएको छ ।
सन् २०२५ मा विश्वका ठूला प्राविधिक कम्पनीहरूले ठूलो संख्यामा कर्मचारी कटौती गर्न थालेका छन् ।
भारतका चर्चित उद्योगपति अनिल अम्बानीको करिब ३ हजार ८४ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ।
भारतले पहिलो पटक महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ।
भारतले जलवायु परिवर्तनका असरहरू कम गर्नका लागि लगानी विस्तार गर्न सकेमा २०३० सम्म पाँच मिलियन (५० लाख)भन्दा बढी रोजगारी सिर्जना गर्न सकिने एक प्रतिवेदन सार्वजनिक भएको छ।
मंगल ग्रहले सधैं आफ्नो रहस्यले वैज्ञानिकहरूलाई छक्क पारिरहेको छ ।
ऋतिक रोशनको फिल्म ‘वार २’ ले सिनेमाघरमा रिलिज भए पछि जुन अपेक्षा गरिएको थियो, त्यो हुन सकेको देखिएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीचको युद्ध अन्त्यका लागि ठूलो बयान दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अगस्ट १५ मा अलास्कामा भेट गर्ने भएका छन् ।
मंगल ग्रहमा जीवनको खोजी भइरहेको छ।
.. ..