अमेरिकी सिनेटरहरूले देशको इतिहासमा सबैभन्दा लामो सरकारी बन्द अन्त्य गर्न सक्ने सम्झौतालाई अनुमोदन गरेका छन् ।
कालमेगी आँधीले फिलिपिन्स र भियतनाममा अहिलेसम्म १९३ जनाको ज्यान लिएको छ ।
अमेरिकी कम्पनि टेस्ला इंकका शेयरधारकहरूले प्रमुख कार्यकारी अधिकृत एलन मस्कको लागि १ ट्रिलियन डलरको पारिश्रमिक प्याकेजलाई अनुमोदन गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
अक्टोबर १ मा सुरु भएको अमेरिकी सरकारी बन्दको आज ३७औं दिन भएको छ । यो अमेरिकी इतिहासको सबैभन्दा लामो बन्द हो ।
३४ वर्षीय जोहरान ममदानी १०० वर्षभन्दा बढी समयपछि न्यूयोर्कको सबैभन्दा कान्छो मेयर र पहिलो मुस्लिम तथा दक्षिण एसियाली-अमेरिकी मेयर बनेर नयाँ इतिहास बनाएका छन् ।
विश्वका ठूला प्राविधिक कम्पनीहरूलाई अचम्ममा पार्ने गरी गुगलले अन्तरिक्षमा आधारित एआई डाटा सेन्टर निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।
चीनले अमेरिकी सामानहरूमा थप २४ प्रतिशत कर एक वर्षको लागि निलम्बन गर्ने घोषणा गरेको छ ।
अमेरिकाको केन्टकी राज्यको लुइसभिल विमानस्थलबाट उडान भरिरहेको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको छ।
अमेरिकन मोटर कम्पनी फोर्ड पुनः भारत फर्किने भएको छ।
.. ..